ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल आश्विन ११ गते मंगलबार, ई.सं.- २७ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन शुक्लपक्ष द्वितीया, नक्षत्र- हस्त, ७ः३७ बजे उप्रान्त चित्रा, योग- ब्रहृम, ९ः०२ बजे उप्रान्त ऐन्द्र, करण- वालव, चन्द्रराशि- कन्या, सूर्योदयः ५ः५५, सूर्यास्तः १७ः५३ ।
मेष : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।
वृष : बेला-बेलामा अशान्ति र छटपटी हुनसक्छ ।
मिथुन : पठनपाठनमा अरुचि पैदा हुनेछ ।
कर्कट : नवीन रोजगारीको सम्भावना छ ।
सिंह : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
कन्या : व्यापार व्यवसायमा उन्नति हुनेछ ।
तुला : मुद्दा मामिला तथा विवादमा पर्ने सम्भावना छ ।
वृश्चिक : सरकारी नोकरीमा सफलता मिल्नेछ ।
धनु : पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ ।
मकर : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।
कुम्भ : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।
मीन : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच