पहिरोका कारण चतारा बराह सडकखण्ड अवरुद्ध

Read Time = 0 mins

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सडकमा पहिलो खसेका कारण चतारा बराह सडकखण्ड अवरुद्ध भएको छ ।

पहिलो बिहीबार विहान खसेको प्रहरीले जनाएको छ ।

पहिरो हटाउन पहल भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?