कमल थापालाई समर्थन गर्ने सहमति पछि एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मकवानपुर एमालेमा टिकटलाई लिएर विवाद भएको छ । सुरुमा पार्टी नेतृत्वले मकवानपुर-१ मा रामेश्वर रानालाई टिकट दिएको थियो ।

तर, आइतबार बिहान एमाले अध्यक्ष केपी ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर-१ मा समर्थन गर्ने सहमति गरेपछि मकवानपुरमा भाँडभैलो सुरु भएको हो ।

ADVERTISEMENT

एमालेको गढ मानिएको निर्वाचन क्षेत्रमा राप्रपा नेपाललाई छाडिदिएपछि एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी लगाइएको छ । यसअघि यो निर्वाचन क्षेत्रमा एमालेका कृष्णप्रसाद दाहालले चुनाव जित्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?