रुसी क्षेप्यास्त्र आक्रमणमा १३ युक्रेनी सर्वसाधारणको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

जापोरिझ्या । युक्रेनको दक्षिणपूर्वी सहर जापोरिझ्यामा रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

थप दर्जनौं मानिसहरू घाइते भएका र थुप्रै आवासीय भवनहरू ध्वस्त भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनी अधिकारीहरूले सुरुमा मृतकको संख्या १७ रहेको बताएपनि पछि घटाएका हुन् ।

यो सहर युक्रेनी नियन्त्रणमा रहेको छ, तर यो त्यस क्षेत्रको हिस्सा हो जसलाई रुसले गत महिना गाभेको बताउँछ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?