प्रि-ओपन सेसनमा ४.९२ अंकले बढ्यो नेप्से

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से करिब ५ अंकले बढेको छ । बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.९२ अंकले बढेर १९९०.३६ विन्दुमा पुगेर बन्द भएको छ ।

यो सेसनमा ५ हजार ४३२ कित्ता सेयर किनबेच हुँदा १३ लाख ५१ हजार ५९३ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा ३७ कम्पनीको सेयर मूल्य बढ्दा ८ वटाको घटेको छ भने ३ वटा कम्पनीको स्थिर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?