काठमाडौं । डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३१.४६ रुपैयाँ तोकेको छ ।
जुन हालसम्मकै उच्च हो । यसअघि अमेरिकी डलरको विनिमय दर १३२.०२ रुपैयाँसम्म पुगेको थियो ।
शुक्रवार भने डलरको भाउले पुनः अघिल्ला रेकर्ड तोडेको हो ।
नेपाल राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४६ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०६ रुपैयाँ कायम भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच