डलरको भाउ हालसम्मकै उच्च

Read Time = 1 min

काठमाडौं । डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३१.४६ रुपैयाँ तोकेको छ ।

जुन हालसम्मकै उच्च हो । यसअघि अमेरिकी डलरको विनिमय दर १३२.०२ रुपैयाँसम्म पुगेको थियो ।

शुक्रवार भने डलरको भाउले पुनः अघिल्ला रेकर्ड तोडेको हो ।

नेपाल राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४६ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०६ रुपैयाँ कायम भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?