समाजशास्त्री ओम गुरुङको निधन

Read Time = 1 min

काठमाडौं । समाजशास्त्री तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव ओम गुरुङको निधन भएको छ । गुरुङको उपचारको क्रममा सोमबार हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा निधन भएको हो ।

६८ वर्षीय गुरुङ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । मानवशास्त्री गुरुङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख पनि हुनु हो ।

उहाँ प्राध्यापनका साथै लेखनमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?