युगांडामा इबोलाबाट २४ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

कम्पाला । युगांडामा इबोलाका कारण थप पाँच जनाको मृत्यु भएको छ । योसँगै इबोलाका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

इबोलाका कारण केही स्थानमा लकडाउन घोषणा गरिएको छ । इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरिएको छ ।

ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यू आदेश लगाइएको छ । त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?