एैंचो-पैंचोको ३४औं वार्षिकोत्सव

Read Time = 1 min

काठमाडौं । एैंचो-पैंचो बचत तथा ऋण सहकारी संस्थाको ३४औँ वार्षिकोत्सव तथा २९औँ वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभामा नेपाल बचत तथा ऋण सहकारी संस्था संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालले संस्थाले डिजिटल प्रविधि प्रयोग र वित्तीय साक्षरता तथा वित्तीय हितमा कार्य गर्नुपर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष दयाराम प्रजापतीले आर्थिक संकटको समयमा सहकारीहरूले सिस्टम र सदस्यको हितमा काम गरेमात्रै दिगोरूपमा सञ्चालन हुनसक्ने बताउनुभयो । साधारणसभाबाट सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?