Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

एैंचो-पैंचोको ३४औं वार्षिकोत्सव

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । एैंचो-पैंचो बचत तथा ऋण सहकारी संस्थाको ३४औँ वार्षिकोत्सव तथा २९औँ वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभामा नेपाल बचत तथा ऋण सहकारी संस्था संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालले संस्थाले डिजिटल प्रविधि प्रयोग र वित्तीय साक्षरता तथा वित्तीय हितमा कार्य गर्नुपर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष दयाराम प्रजापतीले आर्थिक संकटको समयमा सहकारीहरूले सिस्टम र सदस्यको हितमा काम गरेमात्रै दिगोरूपमा सञ्चालन हुनसक्ने बताउनुभयो । साधारणसभाबाट सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?