सिड्नी । मानव बेचबिखन र बलात्कारको आरोपमा फिलिपिन्समा आजीवन कारावासको सजाय पाएका एक अस्ट्रेलियाली व्यक्तिलाई १८ महिनाभन्दा कम उमेरका बालबालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा थप १२९ वर्षको जेल सजाय सुनाइएको अभियोजकहरूले बताएका छन्।
पिटर जेरार्ड स्कुली, उनकी फिलिपिनी प्रेमिका लेजिल मार्गालो र दुई सहयोगीहरूलाई बाल दुर्व्यवहार, बेचबिखन, बलात्कार र बाल पोर्नोग्राफी सिन्डिकेट गर्ने ६० वटा अपराधको अभियोग लगाइएको दक्षिणी शहर कागायन डे ओरोका अभियोजक मर्लिन बारोला-उयले बताए ।
मार्गालोलाई १२९ वर्षको जेल सजाय सुनाइएको छ भने उनका दुई सहयोगीलाई नौ वर्षको जेल सुनाइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच