प्रमुख निर्वाचन आयुक्त थपलियाले लोकन्थलीबाट गरे मतदान

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीमा मतदान गनुृभएको छ ।

उहाँले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । थपलियाले निर्धक्कसँग मतदान गर्न आममतदातालाई अपिल गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?