दाङ ३ मा एमाले महासचिव पोख्रेललाई पछि पार्दै गठबन्धनकी रेखा शर्मालाई अग्रता

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिनुभएको छ ।

२७८० मत गणना हुँदा शर्माले १४५० मत ल्याउनुभएको छ भने एमाले महासचिव शंकर पोख्रेलले ८४६ ले मत प्राप्त गर्नुभएको छ ।
पहिलो चरणको मत परिणाम सार्वजनिक हुँदा शर्माले पोख्रेललाई ६०४ मतले पछाडि पार्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?