Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

दाङ ३ मा एमाले महासचिव पोख्रेललाई पछि पार्दै गठबन्धनकी रेखा शर्मालाई अग्रता

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min
A A- A+

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिनुभएको छ ।

२७८० मत गणना हुँदा शर्माले १४५० मत ल्याउनुभएको छ भने एमाले महासचिव शंकर पोख्रेलले ८४६ ले मत प्राप्त गर्नुभएको छ ।
पहिलो चरणको मत परिणाम सार्वजनिक हुँदा शर्माले पोख्रेललाई ६०४ मतले पछाडि पार्नुभएको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?