दाङ १ मा मेटमणि चौधरीको अग्रता, शान्ता दोस्रो

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिनुभएको छ ।

सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले दुई सय मतगन्दा ८९ मत प्राप्त गर्नुभएको छ।  यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी हुनु हुन्छ। उहाँले ५० मतसहित मेटमणिलाई पछ्याइरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?