बर्दिया-१ मा रोचक प्रतिस्पर्धाको संकेत : झिनो अग्रता कांग्रेसलाई

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । बर्दिया प्रतिनिधि सभा क्षेत्र न १ को मतगणनाको सुरुवाती अग्रता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका सञ्जय गौतमले लिनु भएको छ ।

१ हजार ८ सय ३८ मत गणना भैसक्दा नेपाली काग्रेसका सञ्जय गौतमले ५ सय ५१, नागरिक उम्मुत्तिका ठाकुरसिंह थारुले ५ सय २१ र नेकपा एमालेका लक्ष्मण ज्ञवालीले ४ सय ६४ मत प्राप्त गर्नुभएको छ । सुरुवाति मत परिणाम हेर्दा यहाँ रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?