Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

उदयपुर १ मा कांग्रेसका डा. खड्काको अग्रता कायमै

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

उदयपुर । उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा. नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राख्नुभएको छ ।

खड्काले ६८४ मतसहित अग्रता लिनुभभएको छ। उहाँलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले ६६४ मतसहित पछ्याइरहनु भएको छ । अहिलेसम्म १ हजार ७ सय १ मत गणना भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?