उदयपुर १ मा कांग्रेसका डा. खड्काको अग्रता कायमै

हिमालय टाइम्स
Read Time = 1 min

उदयपुर । उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा. नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राख्नुभएको छ ।

खड्काले ६८४ मतसहित अग्रता लिनुभभएको छ। उहाँलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले ६६४ मतसहित पछ्याइरहनु भएको छ । अहिलेसम्म १ हजार ७ सय १ मत गणना भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?