रौतहट ३ बाट प्रतिनिधिसभामा प्रभू साह निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

रौतहट । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभू साह निर्वाचित हुनु भएको छ ।

साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित हुनु भएको हो ।

साहले ३२ हजार ४३७ मत पाउँदा उहाँका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याउनु भयो। यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?