पाल्पा १ (२) मा एमालेका सारु विजयी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं. १ (२)को प्रदेश सभा सदस्यमा एमालेका खेम सारु विजयी हुनुुभएको छ ।

उहाँले १४ हजार २ सय ९६ मत ल्याएर विजयी हुनुुभएको हो । निकटतम् प्रतिद्वन्द्वी नेपाली कँंग्रेसका उम्मेदवार शंकर खनाललाई पराजित गर्दै सारु विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

काँग्रेसका खनालले ९ हजार ५ सय ५ मत ल्याउनु भयो । मंगोल नेशनल अर्गनाइजेसनका लालबहादुर दर्लामीले २ हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मण प्रसाद पंगेनीले ३ सय ७४, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले १ सय ६५ मत प्राप्त गर्नुभयो ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?