रिपल अफ होप अवार्ड हृयारी र मेघनलाई

Read Time = 1 min

न्यूयोर्क । प्रिन्स हृयारी र मेघनले रोबर्ट एफ केनेडी हृयुमन राइट्स (आरएफकेएचआर) संस्थाबाट रिपल अफ होप अवार्ड प्राप्त गर्नुभएको छ । ‘हामीलाई थाहा छ आशाको लहर परिवर्तनको लहरमा परिणत हुन सक्छ’, न्यूयोर्कमा आयोजित एक समारोहमा जातीय न्याय र मानसिक स्वास्थ्य कार्यका लागि पुरस्कार प्राप्त गरेपछि ड्युक र डचेस अफ ससेक्सले भन्नुभयो ।

समारोहमा हृयारी र मर्के दुबैले उहाँहरूको ‘डरमा साहस र घृणामा प्रेमको विश्वास’ बारे पनि कुरा गर्नुभयो । अभिनेता एलेक बाल्डविनले समारोहको आयोजना गर्नुभएको थियो । आरएफकेएचआर एउटा मानव अधिकार वकालत गर्ने संस्था हो जसले सामूहिक कारावास, जातीय न्याय र लिंगमा आधारित हिंसा जस्ता मुद्दामा केन्द्रित छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?