भ्रष्टाचार नियन्त्रण र शुसासन प्रवर्द्धन गर्ने विद्यार्थीलाई अख्तियारले अनुशन्धान वृत्ति दिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान अयोगले स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधी तहमा अध्ययनरत विद्यार्थीहरुलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान/शोध गर्न आर्थिक सहयोग गर्ने भएको छ ।

विश्वका कुनै पनि मान्यताप्राप्त विश्वविद्यालय, आंगिक क्याम्पसहरूमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारधी तहमा अध्ययनरत २/२ जना गरी जम्मा ६ जनालाई अनुशन्धान वृत्ति दिन लागेको हो ।

अख्तियारले स्नातकोत्तर तहमा अनुशन्धान गर्नेलाई एक लाख, दर्शनाचार्यमा एक लाखा ५० हजार र विद्यावारिधी तहमा अनुशन्धान/शोध गर्नेलाई दुई लाख ५० हजार वृत्ति दिन लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?