उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेलसहित एमालेबाट थप तीन मन्त्रीको नाम तय

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्रीमा पठाउने भएको छ ।

संसद भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा एमालेले यस्तो सहमति गरेको हो ।

यसैगरी एमालेले थप तीन मन्त्रीको नाम पनि टुंग्याएको छ ।

जस अनुसार जसमा प्रदेश १ बाट राजेन्द्र राई, मधेश प्रदेशबाट ज्वालाकुमारी साह र सुदूरपश्चिमबाट दामोदर भण्डारी रहनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?