कर्णालीका नवनिर्वाचित सांसदद्वारा सपथ ग्रहण

Read Time = 1 min

सुर्खेत । कर्णाली प्रदेशका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको सपथ लिनुभएको । सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष उहाँहरूले सपथ लिनुभएको छ ।

ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले सपथ खुवाउनु भएको थियो । शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई सपथ खुवाउनु भएको हो ।

कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा ९एमाले० का १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १–१ जना स्वतन्त्र गरी ४० जना सांसद रहनुभएको छ । जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बन्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?