हिटाकर्मी अधिकारीलाई गीतकारको अवार्ड

Read Time = 1 min

काठमाडौं । हिमालय टाइम्सकर्मी गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड प्रदान गरिएको छ । संघीय राजधानी काठमाडौंमा भएको चौथो सगरमाथा म्युजिक अवार्ड २०७९को विशेष सामारोहमा अधिकारीलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड प्रदान गरिएको हो । अधिकारीको गीत ‘स्वास फेरी’लाई अवार्ड प्रदान गरिएको हो ।

अधिकारीलाई कार्यक्रमका अतिथिहरूले अवार्ड प्रदान गर्नुका साथै प्रमाणपत्र हस्तान्तरण, खादा र माला अर्पण गर्नुभएको थियो । पत्रकार तथा गीतकार अधिकारीका आधा दर्जनभन्दा बढी गीता श्रोता/दर्शकमाझ लोकप्रिय रहेका छन् । तस्वीर : सुरेन्द्र थापा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?