नयाँ वर्षको पूर्वसन्ध्यामा

Read Time = 1 min

काठमाडौं । तस्वीरमा भारतको अमृतसरमा नयाँ वर्ष २०२३ को पूर्वसन्ध्याको उत्सव अघि हात र अनुहारमा रंग लगाएपछि महिलाहरू पोज दिँदै।

उनीहरुले हातमा दुइथरी रंगले रङ्याइएका थिए ।

फोटो: एएफपी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?