पुस २६ मा रारा राष्ट्रिय म्युजिक अवार्ड

Read Time = 1 min

काठमाडौं । रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ यही पुस २६ गते काठमाडौंमा हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा हुने कार्यक्रममा अवार्ड वितरणका साथै कर्णालीको कला संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने आयोजक संस्था कर्णाली कलाकार समाज तथा कनका सुन्दरी फिल्मस्ले जनाएको छ ।

सो अवसरमा नोमिनेसनमा परेका उत्कृष्ट पाँच विधाका कलाकारलाई अवार्ड वितरण गरिने आयोजक संस्थाका अध्यक्ष पदम रोकायाले जानकारी दिनुभयो । भाषा, भाषी, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गीतका विभिन्न विधामा अवार्ड प्रदान गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
समावेशी शिक्षा प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक : शिक्षामन्त्री पोखरेल नाइमा एक्स्पोमा एथरको नयाँ ४५० एक्स ओभरटोन्स सार्वजनिक भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव…