अवैध लागूऔषध गाँजासहित भक्तपुरबाट एक जना पक्राउ

Read Time = 1 min

भक्तपुर । भक्तपुर नगरपालिका–१ यति कार्पेट जय नेपाल चोक बस्ने २१ वर्षीय विकेश तामाङलाई अवैध लागूऔषध गाँजा (एक किलो) सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा३१प ३९८०, बा८७प ११८६ नम्बरको मोटरसाइकल र उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?