नेता वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री दाहाल अस्पतालमा

फाइल तस्वीर

Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।
मङ्गलबार ललितपुरको सुमेरू अस्पतालमा पुगी प्रचण्डले पुनको अवस्था बारे जानकारी लिनु भएको हो ।

रोल्पा पुगेका बेला पुनलाई शनिबार स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर अस्पतालमा भर्ना गरिएको थियो।

पुन वंशाणुगत जण्डिसबाट पीडित हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?