श्रीलंकन टोली नेपालमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पोखरामा आयोजना हुने तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न श्रीलंकन टोली नेपाल आइपुगेको छ । पोखरामा यही माघ ८ देखि १४ सम्म हुने प्रतियोगितामा नेपालका चार टिमसहित श्रीलंकन टिमले पनि सहभागिता जनाउन लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?