काठमाडौं । हुण्डाई कन्स्ट्रक्सन इक्विपमेन्टले धनगढीमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी १३, मोहनपुरको गेटामा खुलेको हो । शाखाबाट कम्पनीको ‘थ्री एस’ सेवाअन्तर्गत सेल्स, सर्भिस र स्पेयर पार्टपुर्जासम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
शाखा विस्तारसँगै हुण्डाई एक्स्काभेटर, चट्टान तथा अन्य हेभी पदार्थ फुटाउन ‘जिसुङ र रामर’ ब्राण्डका हाइड्रोलिक रक ब्रेकरलगायत सोही शाखाबाट सहजरूपमा खरिद गर्न सकिनेछ भने मर्मत तथा पार्टपुर्जा पनि प्राप्त गर्न सकिनेछ । हुण्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट नेपालको हेभी निर्माण उपकरण बजारमा महत्वपूर्ण हिस्सा ओगटेको कम्पनी हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको