भ्यालेन्सियामाथि रियल मड्रिडको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। स्पेनिस लिग फुटबलमा रियल मड्रिडले भ्यालेन्सियालाई पराजित गरेको छ ।

बिहीबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-० ले हराएको हो ।

आफ्नै मैदानमा भएको खेलमा रियललाई विजयी गराउन मार्को असेन्सियो र भिनिसियस जुनियरले एक एक गोल गरे ।

जितसँगै रियलले लिग तालिकामा शिर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी घटाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?