काठमाडौं । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोवीले न्याय नपाएको भन्दै काठमाडौंको माइतीघरमा उनीहरुको परिवार पुनः धर्ना सुरु गरेका छन्।
घटनापछि न्यायको माग गर्दै पहिलोपटक उनीहरु नेपालगञ्जबाट २० दिनको पैदलयात्रा गर्दै काठमाडौं आएका थिए। त्यतिबेला पनि उनीहरुले माइतीरघरमा १९ दिन धर्ना दिएका थिए।
रुवी खानहरुको समूहले २०७७ सालदेखि निरन्तर सडकमा आन्दोलन गरिरहेको छ।
गृह मन्त्रालयले घटनाको छानबिन गर्ने प्रतिबद्धता जनाएपछि उनीहरुले धर्ना तोडेका थिए। यसबीचमा सरकारले पटक–पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएको भन्दै उनीहरु पुन धर्नामा बसेका हुन् ।
निर्मलाको अपहरणपछि हत्या भएको भन्दै न्यायका लागि रुवी खानहरुको समूहले माइतीघरमा फेरि आन्दोलन सुरु गरेको हो।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच