एसियन पेन्ट्सको नयाँ उत्पादन हाइड्रोलक

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता महसुस गर्दै एसियन पेन्ट्स नेपालले ग्राहकका लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ । कम्पनीका अनुसार यो एक पेनिट्रेटिभ वाटरप्रुफिङ समाधान हो, जसले वाटरप्रुफिङ तथा नुनियाविरुद्ध तीन वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ ।

हाइड्रोलकको सबैभन्दा राम्रो पक्ष प्रयोग गर्न निकै सजिलो छ । यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिन्छ । हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीसाथ आउँछ, जसका कारण ‘वाटरप्रुफिङको च्याम्पियन’ का रूपमा स्थापित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?