शिवरात्रीका लागि श्रृंगारिदै पशुपति(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तिब्र पारिएको छ । मन्दिर परिसरमा रङ रोदनको काम भइरहेको छ । यस वर्ष फागुन ६ गते महाशिवरात्री पर्व मनाइँदै छ । महाशिवरात्रीका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तहरूसमेत नेपाल आउने क्रम जारी छ । अहिले पशुपतिनाथ मन्दिरमा बिजुलीका झिलीमिली बत्तीहरू, रङरोदन र फूलहरूले सजाउन थालिएको छ ।

https://ehimalayatimes.com/2023/02/90886/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?