लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । लुम्बिनी प्रदेश सरकारले आज आफ्नो स्थापना दिवस मनाउँदै छ ।

प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ भने प्रदेश सरकारले सदरमुकाम देउखुरीमा बिभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

जसको उदघाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्दै हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?