प्रि-ओपन सेसनमा नेप्से ०.७५ अंकले ओरालो

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा ०.७५ अंकले ओरालो लागेर २०६९ विन्दुमा आएको छ ।

यससँगै ११ कम्पनीको एक हजार ५३० कित्ता सेयर खरिदबिक्री हुँदा १७ लाख ७३ हजार २४० रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरुमध्ये एक कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?