प्रतिनिधिसभा बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालका अनुसार आज (सोमबार) दिउँसो १ बजे उक्त बैठक बस्ने भएको हो ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताब पारित गरिने कार्यसूचि रहेको सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?