एनओजी विराटनगर च्याप्टर राइड

Read Time = 1 min

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले विराटनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । शनिबार आयोजित राइड टिभिएसको विराटनगर शोरुमबाट सुरु भएर लेटाङमा पुगेर समापन भएको थियो ।

राइडमा सहभागीबीच विभिन्न गेमहरू पनि खेलाइएको थियो भने सहभागिताको प्रमाणपत्रका साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । राइडमा करिब ४० राइडर सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?