✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ चैत्र ४ गते शनिबार, ई.सं १८ मार्च, २०२३ । तिथि- चैत्र कृष्णपक्ष एकादशी, ८ः२९ बजे उप्रान्त द्वादशी, नक्षत्र- श्रवण, योग- शिव, करण- वालव चन्द्रराशि- मकर, सूर्योदयः ६ः१३, सूर्यास्तः १८ः१३ ।
मेष : अरूको हस्तक्षेपले काम रोकिन सक्छ ।
वृष : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
मिथुन : खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइएला ।
कर्कट : आलोचक र प्रतिद्वन्द्वीहरू नै कर्मयोगका प्रेरक बन्नेछन् ।
सिंह : लामो सक्रियता पनि स्वास्थ्यका लागि बाधक बन्न सक्छ ।
कन्या : सकारात्मक चिन्तनले मनको डर इच्छाशक्तिमा रूपान्तरित हुनेछ ।
तुला : वादविवाद, थकान, आलस्य र अस्वस्थताले लक्ष्य प्राप्तिमा बाधा हुने देखिन्छ ।
वृश्चिक : बलभन्दा बुद्धिविवेकले काम लिने चेष्टा गर्नुहोला ।
धनु : भोगविलासका सामानसमेत प्राप्त हुनेछन् ।
मकर : राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ ।
कुम्भ : लगनशीलताले सम्मानित स्थान दिलाउनेछ ।
मीन : दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच