स्ववियु निर्वाचनः अखिल क्रान्तिकारी ३७ वटा क्याम्पसमा विजयी (सूचीसहित)

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको छ ।

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्माका अनुसार आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत अखिल क्रान्तिकारीले ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको हो । आइतवार राति १० बजेसम्म आएको परिणाम अनुसार तल उल्लेखित क्याम्पसमा अखिल क्रान्तिकारीले विजयी हासिल गरेको हो ।

निर्वाचन र यसअघि निर्बिरोध भएकासहित

१. सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य

२. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा

३. सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी

४. सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी

५. चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की

६. बन्गाड क्याम्पस, सल्यान : अजय बिष्ट

७. फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने

८. लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही

९. जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा

१०. गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ

११. चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल

१२. मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल

१३. सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने

१४. शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी

१५. गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे

१६. कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ

१७. चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ

१८. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना

१९. पालुङ बहुमुखी क्याम्पस : पुष्कल श्रेष्ठ

२०. रवि क्याम्पस,पाचथर : चन्द्रहाङ लावती

२१. सहयोगी बहुमुखी क्याम्पस-काठमाडौं : प्रदीप श्रेष्ठ

२२. जनकल्याण बहुमुखी क्याम्पस सल्यान : एकराज ओली

२३. पद्मोदय क्याम्पस दाङ : विष्णु गोराथोकी

२४. झिमरुक बहुमुखी क्याम्पस प्युठान : नरेश पुनमगर

२५. सिस्ने शिक्षा क्याम्प रुकुम (पूर्व) : जयमान बुढा मगर

२६. गुल्मीको जनज्योति बहुमुखी क्याम्पसमा : जीवन पौडेल

२७. सोलुखुम्बु विपि कोईराला संस्कृत क्याम्पस : मोहन बस्नेत

२८. नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस  : सिर्जना न्यौपाने

२९. भाषा क्याम्पस धनकुटा : सरोज थापा

३०. बौद्ध बहुमुखी क्याम्पस काठमाडौं : जीवन तिरुवा

३१. मार्क ईन्टरनेशनल क्याम्पस दाङ : समिरजंग मल्ल

३२. सिम्रुतु क्याम्पस रुकुम : निर्मला बुढाथोकी

३३. दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुले : नवीन बिष्ट

३४. गोरखा क्याम्पस (मोडेल कलेज) तुल्सिपुर दाङ : नयमेसन चौधरी

३५. चन्द्रदोय बहुमुखी क्याम्पस ,धादिङ : संन्जित सुवेदी

३६. जय बागेश्वरी बहुमुखी क्याम्पस, धादिङ : नबराज

३७. आँबुखैरेनी क्यामपस तनहुँ : निशान मगर

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?