उपराष्ट्रपति यादवद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिच  राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराउनुभएकाे हाे ।

गत चैत ४ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी हुनुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?