युक्रेन भन्छ- चीनले रुसलाई सैन्य सहयोग गर्दैैन भन्ने विश्वास छ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चीनले रुसलाई हतियार उपलब्ध गराए चीन द्वन्द्वको पक्षमा रहेको बुझिने युक्रेनले बताएको छ ।

चीनले रुसलाई सैन्य सहयोग गरे ऊ द्वन्द्वको पक्षमा रहेको बुझिने युक्रेनका अधिकारीले बताएका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिङपिन मस्को पुगेका छन् । तर, चीनले रुसलाई सैन्य सहयोग नगर्ने विश्वास युक्रेनको छ ।

सोमबार नै उनको रुसी समकक्षी भ्लादिमिर पुटिनसँग अनौपचारिक भेटवार्ता भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?