काठमाडौंका मेयर र चिनिया राजदूतबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बीच भेटवार्ता भएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बीचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?