मूल्यवृद्धिविरुद्ध प्रदर्शनमा उत्रियो नेमकिपा (तस्वीरमा हेर्नुहोस्)

Read Time = 4 mins

काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको नेपाल क्रान्तिकारी किसान संघले मूल्यवृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएको छ ।

रासायनिक मलमा गरिएको मूल्यवृद्धिविरुद्ध बिहीबार अपरान्ह काठमाडौंमा प्रदर्शनमा उत्रिएको हो ।

काठमाडौंको सुन्धाराबाट निकालेको जुलुस रत्नपार्कमा पुगेर सभामा परिणत हुने भनिएको छ ।

मलको अभावबारे नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा जुलुस निकलिएको छ। सुन्धाराबाट शुरु भएको जुलुस रत्नपार्कमा गएर सभामा परिणत भएको हो।

तस्वीर

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?