एमाले सचिवालय बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

ललितपुर । पार्टी केन्द्रीय कार्यालयमा केहीबरे अघि सुरु भएको नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठक जारी रहेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?