बेन्को मोबाइलको ब्राण्ड एम्बेसडरमा प्रियंका

Read Time = 1 min

काठमाडौं । बेन्को मोबाइलको ब्राण्ड एम्बेसडरमा नायिका प्रियंका कार्की अनुबन्धित हुनुभएको छ । अम्बे कम्प्लेक्स टेकुमा रहेको इन वान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एण्ड मार्केटिङ मेनेजर शंकर मैनाली र नायिका कार्कीले औपचारिकरूपमा ब्राण्ड एम्बेसडर अनुबन्ध भएको सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

कम्पनीको बेन्को ब्राण्डको फोन विगत पाँच वर्षदेखि नेपालस्थित अम्बे मोबाइल्सले बिक्री गर्दै आएको छ । बेन्को प्रतिस्पर्धी ब्राण्डमध्ये धेरै फिचर भएको सुपथ मूल्यको ब्राण्ड भएको कम्पनीको दाबी छ । नायिका कार्कीको अनुबन्धसँगै बिक्री बढ्ने कम्पनीको अपेक्षा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?