वरिष्ठ पत्रकार एवं साहित्यकार विनोदमणि दीक्षितको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वरिष्ठ पत्रकार एवं साहित्यकार विनोदमणि दीक्षितको निधन भएको छ । उहाँको बिहीबार निधन भएको हो । प्रसिद्ध साहित्यकार एवं पत्रकार मदनमणि दीक्षितका उहाँ सुपुत्र हुनुहुन्थ्यो ।

नेपाली प्रजातान्त्रिक आन्दोलनमा पनि विनोदमणिको योगदान रहेको थियो । किड्नी र लिभरको समस्याले पीडित उहाँको केही समयदेखि अल्का अस्पतालमा उपचार भइरहेको थियो । उहाँको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?