✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ वैशाख १२ गते मंगलबार, ई.सं २५ अप्रिल, २०२३ । तिथि- वैशाख शुक्लपक्ष पञ्चमी, १०ः१४ बजे उप्रान्त षष्ठी, नक्षत्र- आद्र्रा, योग- अतिगण्ड, करण- वालव, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः३२, सूर्यास्तः १८ः३३ ।
मेष : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।
वृष : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।
मिथुन : एक्लोपन र निराशाले सताउनेछ ।
कर्कट : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ
सिंह : मन प्रफुल्ल रहनेछ र आत्मबल बढ्नेछ ।
कन्या : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।
तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।
वृश्चिक : बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ ।
धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कुम्भ : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
मीन : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच