संखुवासभामा सिम्रिक एयरकाे हेलिकप्टर दुर्घटना : विस्तृत विवरण आउन बाँकी

तस्वीर सौजन्य : वाङ् भोटे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ ।

माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।
हेलिकप्टर भोटखोला गाउँपालिका-४ सिब्रुङमा दुर्घटना भएको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?