चक्रपथ आसपासको राजधानी(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । राजधानीमा जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ। काठमाडौं उपत्यकाका भित्रि क्षेत्रमा केही सुधार भएपनि चक्रपथ आसपासका क्षेत्रमा त्यो सुधार हुन सकेको छैन । मर्मतसम्भारका लागि शुरु गरिएका ठाउँहरू अहिले पनि अस्तव्यस्त छ भने राम्रोसँग फोहोर व्यवस्थापन हुन सकेको छैन । न त सडकका खाल्डाखुल्डी नै पुरिन सकेका छन्। न पार्किङको बन्दोबस्त छ, न त सरसफाईको काम भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?