निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रेरणा मिलोसः प्रधानमन्त्री दाहाल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष न्यायको पक्षमा क्रियाशिल हुने प्रेरणा मिल्ने बिश्वास गर्नुभएकाे छ ।

कानुन तथा न्याय दिवसको अवसरमा शुभकामना दिदैँ प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र न्यायपालिकाका लागि क्रियाशिल हुनेमा विश्वास ब्यक्त गर्नुभएकाे हाे ।

‘कानुन दिवसको अवसरमा कानुन, न्याय तथा मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका साथै सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभएकाे छ, ‘आजको दिनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन हामी सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?